नेपाल सरकार वातावरण मन्त्रालय
मुख्य पृष्ठअन्तर्राष्ट्रिय ऐजेन्सी डाउनलोड गुनासो र सुझाव  सम्पर्क   English Version   

मन्त्रालय
मन्त्री ज्यूको निजि सचिवालय
हाम्रो वारेमा
उदेश्य
कार्यहरु
नागरिक वडापत्र
संगठनात्मक संरचना
वाषिक योजना कार्य प्रगती
सम्पादित मुख्य कार्यहरु
कर्मचारी विवरण
वातावरण   bull  ग्रिन
  bull  ब्राउन
पूस्तकालय
ऐन, नीति, नियमावली, कार्य तथा रिपोर्ट
जैविक प्रविधि नीती २०६३
ग्रामिण उर्जा नीति २०६३
वातावरणीय प्रभाब मूल्याकन (EIA)
अन्य महत्वपूर्ण लिंक‌
नेपाल सरकारको वेब पोर्टल
सुचना तथा स‌चार मन्त्रालय
अन्य सरकारी वेब साइट
सार्क डकुमेन्टेशन केन्द्र
सरकारी समाचारका वेब साइट




मुख्य पृष्ठ » मन्त्रालय » उद्देश्य
उद्देश्य

यस मन्त्रालयका मुख्य उद्देश्यहरु निम्न छन् :

 

  •  देशको दीगो आर्थिक बिकासलाई प्रवर्द्धन गर्ने,

  •  प्राकृतिक तथा सांस्कृतिक वातावरणको संरक्षण गर्ने,

  •  जीवन धान्ने तत्वहरु (वायु, जल, माटो) को संरक्षण गर्ने,

  •  वातावरण, विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धानात्मक क्रियाकलापको  माध्यमबाट नयाँ प्रविधिको पहिचान गर्ने एवँ अनुसन्धानवाट उपयुक्त र नयाँ प्रविधिको विकास गरी गरिवी निवारण सम्वन्धी  राष्ट्रिय उद्देश्य परिप्राप्तिमा योगदान पुर्याउने,

  •  परम्परागत (Indigenous) प्रविधिको विकास र प्रबर्द्धन गर्ने र

  •  वातावरण, विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत वौद्धिक वर्गलाई उपयुक्त अवसरको सृजना गरी प्रोत्साहित गर्ने ।







































Copyright 2006  |  All Rights Reserved  |  Ministry of Environment
Best viewed in 1024 x 768 px screen resolution
webmaster@moenv.gov.np